विद्युतीय सवारीसाधन सञ्चालनका समस्या समाधान गर्न माग
lokaantar.com

यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले विद्युतीय सवारीसाधनका आधिकारिक विक्रेताका प्रतिनिधिलाई भेटेर विद्युतीय सवारीसाधन सञ्चालनमा देखिएका समस्या समाधान गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)