आज कति छ अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको सटही दर?
setopati.com · Fri Aug 21 00:31:50 GMT 2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)