घट्यो अमेरिकी डलरको मूल्य
ekantipur.com · Fri Aug 21 00:30:10 GMT 2026

घट्यो अमेरिकी डलरको मूल्य
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०२ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा रहेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)