एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल, गत सिजनको हारको बदला लिने मौका
nepallive.com · Fri Aug 21 00:37:00 GMT 2026
काठमाडौं– नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटी) को सामना गर्न लागेको हो।
खेल आज दिउँसो २:१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो। गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)