अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
setopati.com · Fri Aug 21 00:36:26 GMT 2026
नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ।
नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)