वैदेशिक रोजगारीको भयावह चित्र : अघिल्लो वर्षको तुलनामा दोब्बर बिदेसिए
annapurnapost.com · Fri Aug 21 00:36:41 GMT 2026

काठमाडौं : सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दाबी गरिरहेका बेला चालु आर्थिक वर्षको पहिलो महिनामै ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै कुल ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्षको साउनमा ४४ हजार ४ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए, जुन तुलनामा यस वर्षको सोही अवधिमा २५ हजार ९ सय ७५ जना बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)