दीपेन्द्रसिंह ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
setopati.com · Fri Aug 21 00:40:51 GMT 2026
नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।
आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)