पूर्वाधारका साथसाथै खेल विकासको विस्तृत रणनीति आवश्यक
ekantipur.com · Fri Aug 21 00:49:01 GMT 2026
पूर्वाधारका साथसाथै खेल विकासको विस्तृत रणनीति आवश्यक
खेल विकासका लागि पूर्वाधार मात्रै पर्याप्त छैन । नियमित खेल गतिविधि, नवोदित खेलाडीलाई प्रशिक्षण र प्रोत्साहन, आर्थिक–सामाजिक सुरक्षालगायतका पक्षमा पनि ध्यान दिइनुपर्छ । यसका लागि तीनै तहका सरकार र खेलसम्बद्ध निकायहरूको रचनात्मक भूमिका अनिवार्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)