आइसिसी टी–२० अलराउन्डर वरियता : दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा, यस्तो छ अन्यको वरियता
nepalviews.com · Fri Aug 21 01:04:22 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टी–२० अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्।
आइसिसीद्वारा जारी वरियताअनुसार ऐरीले २५६ रेटिङ अङ्क प्राप्त गर्दै एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुग्न सफल भएका हुन्। यस विधामा जिम्बाब्वेका कप्तान सिकन्दर राजा ३२० रेटिङ अङ्कसहित पहिलो स्थानमा कायम ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)