उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइल प्रहार
baahrakhari.com · Fri Aug 21 01:07:00 GMT 2026

काठमाडौं । उत्तर कोरियाले बिहीबार १० भन्दा बढी छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले उक्त कदमको आलोचना गर्दै सेनालाई पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक संयुक्त सैन्य अभ्यास अन्तिम चरणमा पुगेका बेला उत्तर कोरियाले यी मिसाइल प्रहार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)