विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ
khabarhub.com · Wed Jul 01 07:13:22 GMT 2026

बिर्तामोड – जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)