विभेद र गरिबीको दोहोरो मारमा अपांगता
ekantipur.com · Fri Aug 21 01:19:58 GMT 2026

विभेद र गरिबीको दोहोरो मारमा अपांगता
१.८४ प्रतिशत अर्थात् लगभग १ लाख ३२ हजार घरपरिवारमा गम्भीर अपांगतासहित निरपेक्ष गरिबी छ । यो १.८४ प्रतिशत भनेको राज्यको नजरबाट पूर्ण रूपमा ओझेल पारिएको त्यो वर्ग हो, जसले मानक गरिबीको पीडासँगै पहुँचयोग्य यातायात, सहायक उपकरण, नियमित औषधि र हेरचाहको ठूलो अतिरिक्त आर्थिक लागत एक्लै बोक्न बाध्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)