अख्तियारमाथि सरकारको दबाबबारे सांसदहरूको चासो
newsofnepal.com · Fri Aug 21 01:57:27 GMT 2026

काठमाडौँ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिएर मुद्दा चलाउन लगाइएको भन्ने आरोपको बारेमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगका पदाधिकारीसँग जवाफ मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)