आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नेशनल बेस्ट प्रिजेन्टेड एनुअल–बिपिए रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त
ajakoartha.com · Wed Jul 01 07:17:00 GMT 2026

काठमाडौं- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बिपिए) रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेको छ ।
कम्पनीका प्रम७३घढसख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)