अर्थमन्त्रीलाई आग्रह- काठमाडौँको अर्थमन्त्री नबन्नुस्, पुरै नेपालको अर्थमन्त्री बन्नुस्
himalpress.com · Fri Aug 21 02:14:19 GMT 2026

काठमाडौँ- अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारका आर्थिक नीति, कर प्रणाली, बजेट, विद्युत् महसुल, राजस्व वृद्धि, सहकारी तथा सुकुम्बासी समस्या, पुँजी बजारलगायत विषयमा उठेका प्रश्नको बचाउ गरेका छन्।
रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार आयोजित ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा नागरिकसँग प्रत्यक्ष संवाद गर्दै वाग्लेले सरकारले लिएका कतिपय निर्णय तत्काल लोकप्रिय नदेखिए पनि दीर्घकालीन आर्थिक सुधारका लागि आवश्यक रहेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)