मोदी-कोइजुमी भेट : भारत-जापान रक्षा सम्बन्धमा नयाँ आयाम !
lokaantar.com

जापानका रक्षामन्त्री शिंजिरो कोइजुमी र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको रक्षा र सुरक्षा सहयोगलाई अझ सुदृढ गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको भारतीय सञ्चार माध्यमअरूले जनाएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जापानका रक्षामन्त्री कोइजुमीको स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै भारत र जापानबीचको सम्बन्धले हिंद-प्रशांत क्षेत्र र त्यसभन्दा बाहिर शान्ति, स्थिरता र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)