वर्षाका कारण ९ सडकखण्डमा यातायात प्रभावित
nepallive.com · Fri Aug 21 02:19:23 GMT 2026

काठमाडौं– वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न जिल्लाका मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडकमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ भने केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीकाअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सडकमा सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)