रास्वपाको केन्द्रीय समिति बैठक आज, के छन् एजेन्डा?
himalpress.com · Fri Aug 21 02:22:58 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायतका विषयमा छलफल हुने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)