प्रधानमन्त्रीलाई पत्र: बिपी प्रतिष्ठान आर्थिक र प्रशासनिक रुपमा जर्जर भयो
swasthyakhabar.com · Thu Jun 24 07:47:00 GMT 2021
काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तार तथा सुधारको माग राख्दै आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्।
प्रतिष्ठान सुधारका लागि गठित संयुक्त संघर्ष समितिले प्रतिष्ठानलाई धराशायी हुनबाट जोगाउनु पर्ने भन्दै ज्ञापन पत्र लेखेका हुन्। उक्त ज्ञापन पत्र इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री समक्ष पठाउन लागिएको हो। समितले इलाका प्रशासनका उपसचिव सुवास कुमार लामिछानेलाई ज्ञापन पत्र बुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)