कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता
nepallive.com · Fri Aug 21 02:29:05 GMT 2026

हुम्ला– खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बगेर बेपत्ता भएका छन्।
बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)