यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
khabarhub.com · Fri Aug 21 02:33:28 GMT 2026

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछालगायतका कृषिउपजको मूल्य सार्वजनिक गरेको हो।
समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो रु ९०, भारतीय गोलभेँडा रु १०० तथा स्थानीय सानो गोलभेँडा रु ४८ तोकिएको छ। टनेलको सानो गोलभेँडाको मूल्य प्रतिकिलो रु ६५ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)