विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्न संगठन बलियो बनाउनुपर्छ : अध्यक्ष तिवारी
himalpress.com · Fri Aug 21 02:40:00 GMT 2026

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीको सेवा सुविधा, स्थायित्व र दरबन्दी सुनिश्चित गर्न संगठनलाई थप बलियो र चलायमान बनाउनुपर्ने बताएका छन्।
सरकारले पछिल्लो समय गरेको निर्णय कार्यान्वयन हुनेमा कुनै द्विविधा नरहेको बताउँदै तिवारीले त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै विद्यालय कर्मचारी एकजुट हुनुपर्नेमा जोड दिए। उनले प्रत्येक विद्यालय कर्मचारीलाई परिषद्को सदस्य अनिवार्य रूपमा बन्नसमेत आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)