रूसको आक्रमणबाट युक्रेनमा १७ जनाको मृत्यु, रोमानिया र मोल्डोभामा पनि खस्यो ड्रोन
setopati.com · Fri Aug 21 02:53:21 GMT 2026

युक्रेनको राजधानी किभमा त्यस आसपासका क्षेत्रमा रूसले भीषण हमला गर्दा १७ जनाको मृत्यु भएको छ।
बिहीबार रातभरि रूसले गरेको हमलाबाट दर्जनौं घाइते भएको रूसी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)