‘रिफरल अस्पतालमा प्राथमिक उपचारका बिरामी आउने अवस्था बदल्नु जरूरी छ’
ratopati.com · Fri Aug 21 03:00:00 GMT 2026

काठमाडौँ । देशमा संघीयता कार्यान्वयन भएको ९ वर्ष बितिसकेको छ । तर अझैपनि स्थानीय तहसम्म स्वास्थ्यका आधारभूत सेवा समेत सहज रूपमा पाइँदैन । स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएपनि नीतिगत अन्योल र व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित सुधार हुन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन, स्वास्थ्य बिमाको भविष्य र संस्थागत पुनर्संरचनाका विषयमा केन्द्रित रहेर स्वास्थ्य सेवा विभागका पूर्व उपमहानिर्देशक चुडामणि भण्डारी सँग रातोपाटी का लागि प्रशान्त वली ले गरेका छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)