क्युबाका ९ सरकारी कम्पनी र उच्च अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध
onlinekhabar.com · Fri Aug 21 03:03:42 GMT 2026
५ भदौ, काठमाडौं । अमेरिकाले कम्युनिस्ट मुलुक भनेर चिनिने क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् ।
नयाँ प्रतिबन्धमा क्युबा सरकारको स्वामित्वमा रहेका नौवटा खानी, धातु तथा निर्माणसम्बन्धी कम्पनी, क्युबाको निर्माण मन्त्रालय तथा क्युबास्थित एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित अधिकारीहरू परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)