‘सामाजिक फैसला’ को दबाबमा ‘कानुनी परीक्षण’
ekantipur.com · Fri Aug 21 01:07:43 GMT 2026

‘सामाजिक फैसला’ को दबाबमा ‘कानुनी परीक्षण’
आरोप लाग्नु अपराध प्रमाणित हुनु होइन, अनुसन्धान हुनु दोषी ठहर हुनु होइन र मिडियामा लोकप्रिय धारणा बन्नु न्यायिक प्रमाण बन्न सक्दैन । यही अन्तर नबुझ्दा ‘मिडिया ट्रायल’ ले न्यायिक प्रक्रियालाई नै प्रभावित गर्ने जोखिम पैदा गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)