पश्चिम एसिया पुग्यो अमेरिकी युद्धपोत ‘यूएसएस जर्ज वाशिंगटन’
baahrakhari.com · Fri Aug 21 03:07:59 GMT 2026

काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच अमेरिकाले आफ्नो यूएसएस जर्ज वाशिंगटन एयरक्राफ्ट क्यारियर त्यस क्षेत्रमा तैनाथ गरेकोछ ।
अमेरिकी सेनाका अनुसार यूएसएस जर्ज वाशिंगटनले लामो समयदेखि पश्चिम एसियामा तैनाथ रहँदै आएको यूएसएस अब्राहम लिंकनको स्थान लिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)