जिप दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते
setopati.com · Fri Aug 21 03:25:12 GMT 2026

जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बेलुका साढे ६ बजेतिर नलगार्ड – ७ दाने पिपलमा लु १ च ८२२७ नम्बरको यात्रुबहाक जिप अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)