फ्राईडे रिलिज : ‘मास्टर्नी’ सोलो रिलिज, चुनौती ‘गौँथली’
ratopati.com · Fri Aug 21 03:32:28 GMT 2026

काठमाडौँ । आज (शुक्रबार)बाट एकमात्र नेपाली फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । अभिनेत्री प्रियंका कार्की निर्मित फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।
यद्यपि, फिल्मले देशभरको हलका सबै शो भने पाएको छैन । किनभने ६ साता अघि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ र केही विदेशी फिल्म पनि प्रदर्शनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)