जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका
nepallive.com · Fri Aug 21 03:30:41 GMT 2026

काठमाडौं। जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिला को भएको पुष्टि भएको छ। उक्त शव लक्ष्मी राजवंशीको भएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार मृतक लक्ष्मीको अनुहार र टाउकोमा धेरै चोटका निशानहरू भेटिएका छन्। उनी बस्दै आएको कोठामा समेत रगतका दाग देखिएका छन्। यस्तै, आफूलाई बचाउने कोशिस गरेको देखिने प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)