सैन्य आक्रमणमा नझुकेको इरानविरुद्ध अमेरिकाको आर्थिक युद्ध- तेहरान गल्ला कि ट्रम्प थाक्लान्?
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि नयाँ रणनीति अघि सारेका छन्। यसपटक उनको मुख्य हतियार बम र मिसाइल होइन, आर्थिक दबाब हो।
ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानविरुद्ध अहिलेसम्मकै सबैभन्दा कठोर आर्थिक अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। उनले यसलाई कुनै पनि देशविरुद्ध सञ्चालन गरिएको ‘सबैभन्दा विनाशकारी आर्थिक अभियान’ बनाउने दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)