भारत र बंगलादेशबिचको क्रिकेट शृङ्खला पुनः धकेलिन सक्ने
ratopati.com · Fri Aug 21 03:42:38 GMT 2026
ढाका । अर्को महिनाको सुरुमा तय भएको भारतको बंगलादेश भ्रमण पुनः स्थगित हुन सक्ने बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष तमिम इकबालले सङ्केत गरेका छन्।
दुवै बोर्डबिच शृङ्खलाका विषयमा छलफल भइरहेकाले भ्रमण धकेलिन सक्ने उनले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)