काठमाडौंको बाँसबारीमा साढे २ तले घर भासियो
setopati.com · Fri Aug 21 03:43:36 GMT 2026

काठमाडौंको बाँसबारीमा एउटा घर भासिएको छ।
काठमाडौं महानगरपालिका-३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)