जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु
lokaantar.com

वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)