बासुदेव खोलाले बगाएका विद्यार्थीमध्ये सुमित्राको पनि शव फेला, मृतकको संख्या तीन पुग्यो
ekantipur.com · Fri Aug 21 03:52:24 GMT 2026

बासुदेव खोलाले बगाएका विद्यार्थीमध्ये सुमित्राको पनि शव फेला, मृतकको संख्या तीन पुग्यो
गत मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खोलाले चार विद्यार्थीलाई बगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)