कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
nepallive.com · Fri Aug 21 04:04:31 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)