रास्वपा सभापति रवि लामिछानेदेखि मन्त्री र सांसदका गाडीमा कालो सिसा [तस्वीरहरू]
lokaantar.com

ट्राफिक प्रहरीले यही असार १४ गतेदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ ।
ट्राफिक प्रहरीले विभिन्न सवारी साधनका कालो सिसा र सिसामा टाँस गरिएका कालो स्टिकर हटाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)