भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
deshsanchar.com · Fri Aug 21 01:55:39 GMT 2026

भोजपुर- भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)