नाडाको ५० वर्षे यात्रा: स्वर्ण जयन्ती संस्करणका रूपमा ‘१८औं नाडा अटो शो २०२६’ भदौ ९ देखि आयोजना हुने
deshsanchar.com · Thu Aug 20 23:59:27 GMT 2026

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)