काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ
deshsanchar.com · Fri Aug 21 01:12:28 GMT 2026

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)