‘फ्लेम अवार्ड्स एसिया २०२६’मा नेपाल डिस्टिलरिजलाई दुई स्वर्ण र ग्रान्ड प्रिक्ससहित चार प्रमुख सम्मान
deshsanchar.com · Fri Aug 21 00:20:16 GMT 2026

काठमाडौँ- नेपालको ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले प्रतिष्ठित ‘फ्लेम अवार्ड्स एसिया २०२६’ मा दुई स्वर्ण, एक रजत र एक ‘साउथ एसिया ग्रान्ड प्रिक्स’ गरी चार प्रमुख सम्मान जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)