रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनको उम्मेदवार छनोट रूपरेखा र सांगठनिक मनोनयन मुख्य एजेन्डा
deshsanchar.com · Fri Aug 21 02:57:10 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)