निरुताको ‘सारथी’को प्रदर्शन मिति घोषणा
baahrakhari.com · Fri Aug 21 04:24:49 GMT 2026

काठमाडौं । चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
मंसिर ११ गते प्रदर्शनमा आउने यो चलचित्रलाई कुमार गजुरेल निर्देशन गरेका छन् । पोस्टरमा अभिनेत्री सिंहलाई यसअघिका भूमिकाभन्दा फरक रूपमा देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)