उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि अमेरिका, दक्षिण कोरिया र जापानबिच छलफल
nagariknews.nagariknetwork.com · Fri Aug 21 04:25:10 GMT 2026

उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरिया, अमेरिका र जापानका अधिकारीहरूले टेलिफोनमा छलफल गरेका छन्।
सियोलको विदेश मन्त्रालयका अनुसार यो कदम उत्तर कोरियाको पछिल्लो गतिविधिबारे जानकारी आदानप्रदान गर्न चालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)