अदालत होइन, सानेपा आउनुहोस्, संवादबाटै निकास खोजौँ : महामन्त्री पौडेल
ratopati.com · Fri Aug 21 04:33:11 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र रहेका आन्तरिक मतभेद र असन्तुष्टिहरूलाई राजनीतिक संवादमार्फत समाधान गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विशेष अपिल गरेका छन् ।
शुक्रबार अपिल जारी गर्दै महामन्त्री पौडेलले पार्टीका विवादहरू लिएर अदालत जाने वा सडकमा पोखिने कार्यले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउने बताए । उनले सबै असन्तुष्ट पक्षहरूलाई पार्टीको केन्द्रीय कार्यालय सानेपा आएर छलफल गर्न र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)