नेकपाबाट सुदूरपश्चिम सरकारमा मन्त्री बन्न १२ आकांक्षीको नाम केन्द्रमा
ratopati.com · Fri Aug 21 04:36:12 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि नेकपाबाट मन्त्री बन्न इच्छुक १२ जनाको नाम केन्द्रमा पठाइएको छ।
मन्त्री छनोटका लागि गठित तीन सदस्यीय कार्यदलले आकांक्षीबिच सहमति जुटाउन नसकेपछि सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। कार्यदलमा प्रदेश इन्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्ट रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)