घरभित्रको विमतिमा राजनीतिक संवाद गर्ने हो, अदालतको ढोका कुरेर बस्ने होइन- महामन्त्री पौडेल
setopati.com · Fri Aug 21 04:25:00 GMT 2026
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विमतिहरू संवादबाटै हल गर्नुपर्ने बताएका छन्।
उनले विमति हल गर्न अदालतको ढोका कुरेर बस्ने समय अहिले नभएको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)