होमवर्क नगरेको भन्दै निर्घात कुटिए ८ वर्षीय बालक
ekantipur.com · Fri Aug 21 05:00:04 GMT 2026

होमवर्क नगरेको भन्दै निर्घात कुटिए ८ वर्षीय बालक
याङवरक–१ स्थित सिंहकाली आधारभूत विद्यालयमा अंग्रेजी शिक्षकको कुटपिटबाट बालकको खुट्टामा नीलडाम र सुम्ला परेको परिवारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)