बीपी राजमार्गको धुलिखेल–भकुन्डेबेंसी खण्ड दुई लेनमा स्तरोन्नति गरिँदै
ekantipur.com · Fri Aug 21 04:57:20 GMT 2026

बीपी राजमार्गको धुलिखेल–भकुन्डेबेंसी खण्ड दुई लेनमा स्तरोन्नति गरिँदै
बाढीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट आठ मिटरसम्म अग्लो वाल उठाएर सडक बनाइँदै।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)