चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
ratopati.com · Wed Jul 01 07:38:46 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको असार १७ गतेसम्म २७५ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको तथ्यांकअनुसार २०८२ साउनदेखि २०८३ असार १७ गतेसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)